
देश सञ्चार
मंसिर २०, २०७७
अ
+
अ
अ
-
खोप विज्ञ डा. श्यामराज उप्रेतीले नेपालमा कोरोनाबिरुद्धको खोप ल्याउन तयारी भइरहेको उल्लेख गर्दै पहिलो चरणमा २० प्रतिशत नेपालीलाई कोरोना बिरुद्धको खोप दिने र बिस्तारै सबै नेपालीले निशुल्क कोरोना खोप पाउने बताएका छन्।

