५ किलो चरेससहित पर्साबाट दुई युवक पक्राउ

५ किलो चरेससहित पर्साबाट दुई युवक पक्राउ
+
-

पर्सा-५ किलो चरेससहित पर्साबाट दुईजना युवक पक्राउ परेका छन्।

चरेससहित पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नमबर ९ हरिहरपुर बस्ने ३७ बर्षका भिम प्रसाद यादव र २२ वर्षका घनश्याम यादव रहेका छन्।

घनश्यामले चलाएर आएको बी आर २२ एपी ८८२३ नम्बरको भारतीय मोटरसाइकललाई सखुवाप्रर्सौनी गाउँपालिका २ श्रीपुर पचगवा स्थित चेकजाँच गर्ने क्रममा प्रहरीले दुबैजनालाई चरेस सहित पक्राउ गरेको हो।

चेकजाँचको क्रममा उनीहरुको साथबाट १० पोकामा रहेको ५ किलो लागुऔसध बरामद गरिएको प्रहरीले जनाएको छ।

चरेससहित पक्राउ परेका दुबै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष