संवैधानिक परिषद् सम्बन्धी अध्यादेश आएपछि नेकपा असन्तुष्ट पक्षको आकस्मिक बैठक

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश आएपछि नेकपा असन्तुष्ट पक्षको आकस्मिक बैठक
+
-

काठमाडौँ- पार्टीसँग कुनै पनि सल्लाह नगरी सरकारले संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएको निष्कर्ष निकाल्दै त्यसबारे ठोष अडान लिन नेकपाका असन्तुष्ट समूहको आकमिस्क बैठक आज बस्दै छ।

पार्टी कमिटीमा अल्पमतमा रहेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट समूहलाई प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई ‘बाइपास’ गरी संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश जारीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेका थिए।

राष्ट्रपति भण्डारीले मगंलबार नै संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश जारी गरेकी थिइन्। अध्यादेश भने सार्वजनिक गरिएको छैन।

संसद बैठक बस्न १८ दिन मात्रै बाँकी रहेका बेला सरकारले आफूलाई तर्साउन सरकारबाट यस्तो काम भएको निष्कर्ष निकालेको या समूहको बैठक सम्भवत पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्ने छ।

ओलीको इच्छाविपरीत भोली बुधबार नेकपा स्थायी कमिटी बैठक निर्धारित छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?