ओली अध्यादेश र प्रचण्ड संसदको विषेश अधिवेशन सम्बन्धी हस्ताक्षर फिर्ता लिन सहमत

ओली अध्यादेश र प्रचण्ड संसदको विषेश अधिवेशन सम्बन्धी हस्ताक्षर फिर्ता लिन सहमत
+
-

काठमाडौँ- सत्तारुढ नेकपाका पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल एक अर्काका माग सम्बोधन गर्न तयार भएपछि स्थायी समिती बैठक सुरु भएको छ।

बैठक सुरु हुनुअघि प्रधानमन्त्री निवासमा भएको वन टु वन भेटमा उक्त सहमती बनेको हो।

प्रचण्डले ओलीसँग अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए। जवाफमा ओलीले प्रचण्डसँग विशेष अधिवेशन माग गर्दै संकलन गरिएको  हस्ताक्षर फिर्ता लिन शर्त राखेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?