जसपाको आपत्ती–संसद विघनको सिफारिस गरेर प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र ध्वस्त बनाए

जसपाको आपत्ती–संसद विघनको सिफारिस गरेर प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र ध्वस्त बनाए
+
-

काठमाडौँ- मन्त्रिपरिषद् बैठकबाट संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिसमक्ष पठाएका प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालै आलोचना सुरु भएको छ।

प्रतिपक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीको यो विवादास्पद कदम प्रतिगमनको पराकाष्ट भएको टिपप्णी गरेका छन्।

उनले देशसञ्चारसँग भने,‘ ओलीको यो कदम नेपालका संविधान र लोकतन्त्रलाई ध्वस्त बनाउने गरी आएको छ। यो कदम प्रतिगमनकारी हो। यसविरुद्धको लड्नुको विकल्प अब भएन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?