नेकपा विभाजन भएको छैन, हामीले कसैलाई कारवाही गरेका छैनौँः प्रदीप ज्ञवाली

नेकपा विभाजन भएको छैन, हामीले कसैलाई कारवाही गरेका छैनौँः प्रदीप ज्ञवाली
+
-

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन नभएको ओली पक्षीय केन्द्रीय समिति बैठकले नियुक्त गरेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

बालुवाटारमा भएको बैठकबारे जानकारी दिँदै नयाँ प्रवक्ता ज्ञवालीले भने, ‘कम्तिमा हाम्रो तर्फबाट पार्टी विभाजन भएको छैन । कमिटिमा जिम्मेवारी हेरफेर भएको मात्रै हो । प्रतिनिधिसभा मात्रै विघटन भएको हो ।’

उनले अघि भने, ‘यो बैठकले कसैलाई कारवाही गरेको छैन । चुनावमा पार्टी एकतावद्ध भएर जाने छ । एकता चुनावले गराउने छ कि भन्ने आशा प्रधानमन्त्रीले व्यक्त गर्नु भएको छ ।’

अर्को पक्ष (पुष्पकलम दाहाल प्रचण्ड–माधवकुमार नेपाल) को बैठक वैध नभएको उनले बताए । पहिलो अध्यक्ष भएकाले ओली र महासचिवसहितको बैठक नै वैध रहेको उनले बताए ।

संसदमा ओलीले बहुमत नगुमाएको र नेकपा पनि विभाजन नभएको उनले बताए । संसद विघटन संविधान अनुसार नै रहेको पनि उनले दाबी गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?