अदालतले संसद पुनःस्थापना नगरे जनताले गर्छन्ः घनश्याम भुसाल

अदालतले संसद पुनःस्थापना नगरे जनताले गर्छन्ः घनश्याम भुसाल
+
-

बुटवल– नेकपा नेता घनश्याम भुसालले सर्वोच्च अदालतले जनमत र संवैधानिक व्यवस्थाकै पक्षमा फैसला गर्दै प्रतिनिधि सभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन्।

रूपन्देहीको तिलोत्तमामा नेकपा रूपन्देही (प्रचण्ड–नेपाल) समूहले गरेको जिल्ला भेलामा सहभागी हुन आएका भुसालले पत्रकारहरूसँग कुरा गर्दै प्रतिनिधि सभा पुनर्स्थापना नभएमा मुलुक सत्यानासतिर जाने बताए।

उनले भने, ‘अफ्रिकाका केही मुलुकमा बाहेक अरू मुलुकमा जनमत र संविधानको पालना नहुने सुनेको छैन मैले। त्यसैअनुसार हामीकहाँ अझैपनि संविधान र जनमतको सम्मान गर्न, स्थीरता कायम राख्न पनि अदालतले प्रतिनिधि सभा पुनस्थापना गर्नुपर्छ।’

उनले अदालतले सरकारको दबाबमा प्रतिनिधि सभा पुनर्स्थापना नगरे जनताले पुनस्थापना गर्ने बताए।  उनले आफूहरू पार्टी र मुलुकलाई अस्थिरतातर्फ धकेल्न नखोजेको बताउँदै पार्टी बचाइराख्न खबरदारी थालेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?