किशोरीको हत्या गरेको अभियोगमा एक युवा पक्राउ

किशोरीको हत्या गरेको अभियोगमा एक युवा पक्राउ
+
-

बुटवल– कपिलवस्तु प्रहरीले एक किशोरीको हत्याको अभियोगमा एकजना युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

कपिलवस्तु शिवराज नगरपालिका ३ मदवाकी १६ वर्षीया दीपा रोकाको हत्याको अभियोगमा शिवराज ४ का २० वर्षीय अल्ताफ बढईलाई प्रहरीले पक्राउ गरेको हो।

गत शनिबार घरबाट बेपत्ता भएको भनिएकी किशोरी स्थानीय मधवा खोलामा मृत फेला परेकी थिइन्। किशोरीलाई जिस्काउने क्रममा प्रतिवाद गरेपछि बढईले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ।

घटनास्थलमा बढइको पर्स र किशोरीको मोबाइल बढईसँग फेला परेकाले उनले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?