सडक आन्दोलनको कुनै औचित्य छैन, जनताका माग सरकारले पुरा गर्छ – कृष्ण राई

सडक आन्दोलनको कुनै औचित्य छैन, जनताका माग सरकारले पुरा गर्छ – कृष्ण राई
+
-

काठमाडौँ – नेकपा काठमाडौँ जिल्ला कमिटी अध्यक्ष एवं ओली खेमाका विघटित संसदका सांसद कृष्ण राइले आफ्नो पार्टी आधिकारिक भएको दाबी गरेका छन्।

प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्धारा आयोजित बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै उनले आफ्नो पार्टी आधिकारिक भएको र त्यसको सूर्य चिन्ह आफ्नै भएको बताए।

उनले सरकारको मर्मबिपरीत अर्को खेमाले सडक आन्दोलन गरिरहेको र त्यसको कुनै तुक नभएको दाबी गरे।

उनले भने,‘ सरकारविरुद्ध सडकमा आन्दोलन गरेर नारा लगाउनुको कुनै पनि औचित्य छैन। सरकारलाई नेतृत्व गरिरहेको हाम्रो पार्टी हो। त्यो आधिकारिक पार्टीले जनताका माग पुरा गर्छ। जनता हतोत्साहित हुनुपर्ने कुनै पनि कारण छैन।’

 

भेला सुरु भइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्षा भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?