कृष्ण गोपालको प्रचण्डलाई प्रश्न – छातीमा मेरो सूर्य भनेर टाँसेर मात्रै हुन्छ?

कृष्ण गोपालको प्रचण्डलाई प्रश्न – छातीमा मेरो सूर्य भनेर टाँसेर मात्रै हुन्छ?
+
-

काठमाडौँ -नेकपा ओली खेमाका नेता एवं शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले कम्युष्ट पार्टी (नेकपा) मा खडा हुने सबै अवरोध परास्त गर्ने दाबी गरेका छन्।

मदन भण्डारीले निर्माण गरेको नेकपाको राजमार्गमा आएका तगारालाई परास्त गर्दा आफूहरु नथाक्ने नेता श्रेष्ठले दाबी गरे।

प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्धारा आयोजित बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै उनले भने, ‘हामीले कसैले थाकोस् भन्ने कसैको इच्छा हो भने त्यो आफै पछि पर्ने छ।

कमरेड मदन भण्डारीले दुःखका साथ आर्जेको यो पार्टीलाई जोगाउने हाम्रो कर्तव्य हो।’ वर्तमान नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसैले हटाउन नसक्ने पनि उनको दाबी छ।

श्रेष्ठले नेकपाका अर्का खेमाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्र्रति कटाक्ष गरेका छन्। उनले अहिले पनि ओलीलाई छोडेर काँग्रेससँग घाँटी जोड्न प्रचण्ड लागि परेको आरोप लगाए।

प्रचण्डले मतपत्र च्यातेर राजनीति गरे जस्तो ओलीले नगर्ने उनको दाबी थियो। कृष्ण गोपालले प्रचण्डलाई भने ‘बेलैमा बुद्धि पुराइनस् पुड्के अब तालुमा हात राखेर के गर्छस्?’

श्रेष्ठले पुष्पकमल दाहाल हुँदासम्म ठिक हुने र प्रचण्ड हुनेबित्तिकै ओलीको बिरोध गर्ने स्वाभाव प्रचण्डमा रहेको उनको कटाक्ष थियो। उनले भने,‘ छातीमा मेरो सूर्य भनेर टाँसेर मात्रै हुन्छ?’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?