राजनीतिक ‘कु’ गर्न खोजिएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो- बादलको बचाउ

राजनीतिक ‘कु’ गर्न खोजिएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो- बादलको बचाउ
+
-

काठमाडौँ- नेकपा ओली खेमाका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पार्टीको अर्को खेमाले राजनीतिक ‘कु’ गर्न खोजेका कारण पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको भन्दै उनको बचाउ गरेका छन्।

प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्धारा शनिबार आयोजित बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै उनले ओलीले बाध्य भएर मुलुकमै सबैभन्दा ठूलो कदम चालेको र अब जनताका बीचमा गएर ओलीलाई यो कदममा अघि बढ्न बाध्य बनाउने पक्षलाई किनारा लगाउने दाबी गरे।

उनले भने,‘ हामी एक ढिक्का छौँ। अब जनताको बीचमा जाऔँ र जनताले हामीरुकै पार्टीलाई पुनः सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिने छ। अर्को खेमा त्यहीँबाट किनारा लाग्ने छन्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?