नेकपा प्रचण्ड-नेपाल खेमाका यस्ता छन् दोस्रो चरणका संघर्षका कार्यक्रम

नेकपा प्रचण्ड-नेपाल खेमाका यस्ता छन् दोस्रो चरणका संघर्षका कार्यक्रम
+
-

काठमाडौँ- नेकपा प्रचण्ड-नेपाल खेमाले संसद विघटनको विरुद्धमा दोस्रो चरणका संघर्ष स्वरुप पुस २० गतेदेखि माघ २३ गतेसम्मका देशव्यापीरुपमा आयोजना गरिने कार्यक्रम सार्वजनिक गरेको छ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै यो खेमाले संसद विघटनविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो। घोषित आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रहने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

कार्यक्रम अन्तर्गत आन्दोलनअन्तर्गत जिल्ला, पालिका, वडा तहसम्म अन्तरक्रिया, छलफल, विरोध प्रदर्शनलगायत छन्। यो खेमाले आगामी माघ १० गते राजधानी लगायत सबै शहरीमा मोटरसाइकल र्‍याली गर्ने कार्यक्रम घोषणा गरेको छ।

यो खेमाले संसद पुनःस्थापनाको माग गर्दै यसअघि सडक प्रर्दशनलगायत कार्यक्रम गरिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते संसद विघटनको निर्णय गरेका थिए। त्योसँगै नेकपा राजनीतिक रुपले विभाजित भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?