मसँग लुकेर होइन, जुधेर विरोधीलाई पराजित गर्ने आत्मबल छ- ईश्वर पोखरेल

मसँग लुकेर होइन, जुधेर विरोधीलाई पराजित गर्ने आत्मबल छ- ईश्वर पोखरेल
+
-

काठमाडौँ- नेकपा ओली खेमाका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले जननिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन खोज्दा मुलुकमै संकट निम्तिएको दाबी गरेका छन्।

महाधिवेशनपछि आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हट्ने र त्यो नयाँ पुस्तालाई हस्तान्तरण गर्छु भन्दा भन्दै प्रधानमन्त्री ओलीलाई हट्न बाध्य बनाएकाले उहाँले संसद विघटन गरेको पोखरेलले दाबी गरे।

अर्को खेमाका नेतृत्वकर्ताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति कटाक्षमा उत्रिएका नेता पोखरेलले भने,‘ नेता नेपाललाई उधारो नभई नगद चाहिने रे। हामी नगदको कारोवार गर्ने पक्षमा छैनौँ।’

योसँगै आफ्नो पार्टीलाई कसैले टुटाउन नसक्ने उनले बताए। उनले भने,‘ कोही बबरमहल र माइतीघर गएर हामी यहाँ छौँ भन्दैमा हामी डराएका छैनौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?