१०७ किलो चरेससहित ट्रक चालक पक्राउ

१०७ किलो चरेससहित ट्रक चालक पक्राउ
+
-

वीरगञ्ज– वीरगञ्जबाट १ क्वीन्टल ७ किलो लागुऔषध चरेससहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर गण्डक ड्राईपोर्ट सडकखण्डबाट उक्त चरेस बरामद गरेको हो।

चरेस राखेर ल्याउँदै गरेको कन्टेनरसहित कन्टेनरका चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ घर भएका रविन तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

मकवानपुरको पालुङबाट वीरगञ्ज आएको ना ६ ख ५६४३ नम्बरको कन्टेनरबाट सो परिमाणको चरेस प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी दिए।

कन्टेनरमा फल्स बटम बनाएर कारोबारीले सो चरेस कन्टेनरमा लुकाएर राखेका थिए। बरामद चरेससहित चालकविरुद्ध लागुऔषध शीर्षकमा मुदा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता कुवँरले बताए।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’