झापामा पनि शुरु भयो कोरोनाविरुद्धको खोप लगाउने अभियान

झापामा पनि शुरु भयो कोरोनाविरुद्धको खोप लगाउने अभियान
+
-

झापा – झापाको तीन वटा स्वास्थ्य संस्थाबाट कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउन सुरु गरिएको छ।

झापाको मेची अस्पताल, अनारमनी अस्पतालत र दमक अस्पतलबाट खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिए।

मेची प्रादेशिक अस्पतालका डा. मनिष सुबेदीले झापामा पहिलो खोप लगाएका छन्।

दोस्रो खोप जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौंलागाईले लगाएको जानकारी दिए।

तेस्रो खोप स्वास्थ्य कर्मचारी बालकृष्ण भण्डारी, चौथो खोम मनोज भट्टराई र पाँचौ खोप ल्याव टेक्निसियन रमेश भण्डारीले लगाएका छन्।

भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठले खोप अभियानको शुभारम्भ गरे लगत्तै स्वास्थ्यकर्मीको टोलीले डा. सुबेदीको देब्रे पाखुरामा खोप लगाएका थिए।

विर्तामोडस्थित अनारमनी अस्पतालमा पहिलो खोप डा. हेमन्त राठीले लगाएका छन्। राठी विर्तामोडमा लावण्य स्कीन हेल्थ केयर सेन्टर सञ्चालन गर्दै आएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष