निर्वाचन आयोगले छलफलका लागि बोलायो नेकपाका दुवै पक्षलाई

निर्वाचन आयोगले छलफलका लागि बोलायो नेकपाका दुवै पक्षलाई
+
-

काठमाडौँ-निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि शुक्रबार आयोगको कार्यालयमा बोलाएको छ।

आयोगले मतदाता नामावली र निर्वाचन केन्द्रका मामिलामा छलफल गर्न आफूहरुलाई बोलाएको नेकपा दाहाल–नेपाल पक्षका नेता लिलामणी पोखरेलले जानकारी दिए।

पार्टी विवादको विषयमा छलफल गर्नलाई आयोगले बोलाएको होइन? भन्ने प्रश्नमा पोखरेलले त्यसबारे आफूहरुलाई स्पष्ट नपारिएको र शुक्रबार आयोगमा गएपछि थाहा हुने बताए।

यता ओली पक्षका नेता सुवास नेम्वाङले पनि निर्वाचन आयोगबाट छलफलका लागि बोलाइएको बताए। आयोगले बिहान साढे ११ बजे छलफलका लागि बोलाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?