प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा बन्दको आंशिक प्रभाव (तस्बिरहरू)

प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा बन्दको आंशिक प्रभाव (तस्बिरहरू)
+
-

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा नेकपाको प्रचण्ड-नेपाल समूह आह्वानमा गरिएको बन्दको आंशिक प्रभाव परेको छ।

पूर्व पश्चिम राजमार्गमा सवारी साधन केही चलेका छन् भने बजारहरू आंशिक रुपमा खुलेका छन्। शिक्षण संस्थाहरू भने बन्द रहेका छन्।

जिल्लाभर कहीँ कतै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार अहिलेसम्म कहीँ कतै कसैलाई धरपकड गर्नु परेको छैन।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्लामा सबै सरकारी कार्यालयहरू खुलेका छन्।

बन्दकर्ताहरू सडकमा फाट्टफुट्ट देखिएका छन्। झापाको बिर्तामोडमा सडकमा रहेका बन्दकर्ताहरूले सवारी साधन नचलाउन अनुरोध गरेका छन्।

झापाका भित्री क्षेत्रमा भने बन्दको खासै प्रभाव परेको छैन।

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष