बुटवलमा सभा गर्दै नेकपा ओलीपक्ष, प्रधानमन्त्रीले सम्बोधन गर्ने

बुटवलमा सभा गर्दै नेकपा ओलीपक्ष, प्रधानमन्त्रीले सम्बोधन गर्ने
+
-

बुटवल – सत्तामा रहेको नेकपा (ओली समूह)ले निर्वाचनको स्वागतमा बुटवलमा जनसभा गर्दैछ।

लुम्बिनी प्रदेशस्तरीय सो सभामा २ लाख जनता सहभागी हुने नेकपा स्थायी कमिटी सदस्य तथा लुुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए।

सभामा सम्बोधन गर्न नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत बुटवल आउँदैछन्।

बिहान ११ बजे बुटवलको सिद्धेश्वरी स्कुलको मैदानमा हुने सभाअगाडि बुटवल नगरमा याली निकाल्ने नेकपा लुम्बिनी प्रदेश संयोजक लिला गिरीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?