कोरोनासँग कसरी व्यवहार गर्ने?

कोरोनासँग कसरी व्यवहार गर्ने?
+
-

काठमाडौँ- साइन्टिस्ट नेपालले ‘कोरोनासँग कसरी व्यवहार गर्ने’भन्‍ने नाराका साथ जुममार्फत भर्चुअल अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गरेको छ।

शुक्रबार काठमाडौँमा जुममार्फत भएको गोष्ठीमा बंगलादेश र जापानका विज्ञहरुले आफ्नो देशमा महामारीका बेला कस्तो असर कस्तो रह्यो र यसको निन्त्रणका लागि कस्तो भूमिका रह्यो भन्ने उल्लेख गरेका थिए।

गोष्ठीमा विश्व स्वास्थ्य संगठनले विश्व र नेपालमा महामारीको नियन्त्रणको लागि गरेको कामका कारेमा चर्चा गरिएको थियो। विज्ञहरुले कोरोना भाइरसविरुद्ध प्रयोग भइरहेका खोपका बारेमा समेत छलफल गरेका थिए।

साइन्टिस्ट नेपालले विश्वमा कोरोना संक्रमण तथा कोरोना महामारीको सुरुवाती दिनदेखि नै यस्ता थुप्रै जनचेतनामुलक अनलाइन कार्यक्रम गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?