झापामा एकै दिन पाँचवटा सशस्त्र प्रहरीका बीओपी स्थापना

झापामा एकै दिन पाँचवटा सशस्त्र प्रहरीका बीओपी स्थापना
+
-

झापा – झापामा एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएका छन्।

नेपाल-भारत सीमा क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउने उद्देश्यले झापामा एकै दिन पाँच वटा बीओपी स्थापना गरिएको हो।

झापामा सशस्त्र प्रहरीको बीओपीको सङ्ख्या १७ पुगेको छ।

आइतबार झापाको मेचीनगर ५ को नकलबन्दामा सशस्त्र प्रहरीको बीओपीको उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशी दाहालले गरेका थिए।

उनले नै मेचीनगर १ स्थित तिरिङ, भद्रपुर ३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा सशस्त्र प्रहरीको बीओपी उद्घाटनको घोषणा गरेका थिए। एउटा बीओपीमा प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सुरक्षाकर्मी रहने छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष