
काठमाडौँ- भायानेटले आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने उदेश्यले ‘भयंकर अफर!’ योजना ल्याएको छ।
अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र रु. ८०० मा २० एमबीपीएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार अब ग्राहकहरुले प्रति महिना मात्र रु. ८०० मा निरन्तर मनोरञ्जन पाउन सक्नेछन्।