विराटनगरमा भित्रियो निशानको नयाँ गाडी

विराटनगरमा भित्रियो निशानको नयाँ गाडी
+
-

मोरङ-पायोनियर मोटो कर्प प्रालिले निशान म्याग्नाईट गाडी विराटनगर बजारमा भित्राएको छ।

विराटनगरमा मंगलबार आयोजित गाडी लन्च कार्यक्रममा महानगरपालिकाका मेयर भीम पराजुलीले मध्यम परिवारका लागि नयाँ गाडी सुविधाजनक भएको बताए।

गाडी उद्घाटन गर्दै मेयर पराजुलीले महानगरमा सवारीसाधनको प्रतिस्पर्धाबीच निशान मोटरले फरक छाप छोड्ने बताउँदै मोटर आकर्षक रहेको बताएका थिए।

गाडी लन्च गर्दै विक्रीवितरण समेत सुरु गरिएको पायोनियर मोटो कर्प विराटनगर शाखा प्रमुख अमित अग्रवालले निशान म्यागनाईटले निशान कम्पनीको सवारीसाधनको यात्रामा कोषेढुंगाको सावित हुने बताए।

लन्च गरिएको गाडी विभिन्न ११ किसिमको मोडलमा उपलब्ध रहेको बताएका अग्रवालले गाडीको सुरुआती मुल्य २९ लाख ४९ हजार रहेको बताए।

त्यसैगरी गाडीको अधिकतम् मुल्य ४२ लाख ७९ हजार रहेको बताएका उनले निशान म्याग्नाईटले प्रति लिटरमा १७ किलोमिटरको माइलेज दिने दाबी गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?