प्रतिनिधिसभा पुन:स्थापनाप्रति सर्वोच्च अदालतको फैसलाको नेकपाद्वारा स्वागत

प्रतिनिधिसभा पुन:स्थापनाप्रति सर्वोच्च अदालतको फैसलाको नेकपाद्वारा स्वागत
+
-

काठमाडौँ- नेपाल कम्‍युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई खारेज गरेर संसद पुनर्स्थापना गरेको भन्दै अदातलको फैसलालाई स्वागत गरेको छ।

मंगलबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतले संविधानको अक्षर, मर्म र भावनालाई आत्मसात गरी संविधान र लोकतन्त्रको रक्षामा समेत ऐतिहासिक योगदान पुर्‍याएको छ।’

यस्तै यो फैसलाले संविधान लिकमा ल्‍याएको भन्‍दै देशलाई प्रतिगमन तथा राजनीतिक संकटको अध्यारो सुरुङमा धकेल्न चाहने सत्ता लोलुप सर्वसत्तावादी निरंकुश शक्तिहरुको षडयन्त्रलाई असफल बनाइदिएको नेकपाले विज्ञप्तिमा उल्लेख गरेको छ।

यसका साथै सर्वोच्चको निर्णयले इतिहासका कठिन मोडहरुमा फेरि नेपालको पक्षमा उभिएको भन्‍दै प्रधानन्यायाधीश, संविधानविद तथा कानुनविदहरु र पत्रकारलगायतलाई धन्‍यवाद ज्ञापन गरेको छ।

यस्तै संविधान र लोकतन्त्रविरुद्धको प्रतिगामी कदम असफल भइसकेपछि अब संविधानको प्रभावकारी कार्यान्वयन, लोकतन्को उन्नत अभ्यास र सुशासन, सामाजिक तथा आर्थिक रुपान्तरण र समाजवादको आधार निर्माण गर्ने शक्तिहरुसँग हातेमालो गर्ने नेकपाले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?