जहाजमै बिरामीको ज्यान गुमेपछि आपतकालीन अवतरण

जहाजमै बिरामीको ज्यान गुमेपछि आपतकालीन अवतरण
+
-

नयाँ दिल्ली- दुबईको शाहजहाँदेखि लखनऊका लागि उड्दै गरेको इन्डिगो एयरलाइन्सको जहाज मंगलबार मेडिकल इमर्जेन्सीका कारण पाकिस्तानको कराँचीमा आपतकालीन अवतरण गरेको छ। बिरामी यात्रुको भने ज्यान गुमेको छ।

मंगलबार चिकित्सकीय आपतकालीन स्थितिका कारण हवाईमार्ग नै परिवर्तन गरेर जहाज पाकिस्तानको कराँची विमानस्थलमा उतार्नु परेको थियो। यद्यपि बिरामी यात्रुको भने मृत्यु भएको छ।

यता, इन्डिगोले आफ्नो बयानमा यात्रीको समय रहेसँग आपत्तकालीन चिकित्सकीय सेवा नमिलेका कारण कराँचीमा उतारे पनि चिकित्सकहरुले मृत घोषणा गरिदिएको बताएको छ।

इन्डिगोको ६इ १४१२ नम्बरको फ्लाइटबाट बिरामीलाई लखनऊ ल्याउँदै गरिए पनि आफ्तकालीन अवस्था आएपछि जहाज कराँचीमा अवतरण गरिएको थियो।

एयरलाइन्सले बयानमा भनेको छ, ‘यो खबरले सबैजना दुखी भएका छौँ। पीडित परिवारप्रति हाम्रो समवेदना छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?