दाहाल-नेपाल समूहले निर्वाचन आयोगसँग गर्‍यो ताकेता

दाहाल-नेपाल समूहले निर्वाचन आयोगसँग गर्‍यो ताकेता
+
-

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले नेकपाको आधिकारिकताका लागि निर्वाचन आयोगसँग ताकेता गरेको छ।

शुक्रबार नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले अब सर्वोच्च अदालतको फैसलालाई आधार मान्दै निर्वाचन आयोगमा फेरि ताकेता गरेकाे हाे।

नेता राजेन्द्र पाण्डले भने, ‘निर्वाचन आयोगले हामीलाई सर्वोच्चको फैसला मान्‍ने र प्रक्रिया सुरु गर्ने आश्‍वासन प्रमुख निर्वाचन आयुक्तले दिनु भएको छ।’

यसका साथै उनले नेकपाको ४४१ जनामध्‍ये २७५ जना सदस्यहरु दाहाल-नेपालतिर भएको भन्‍दै यसैलाई बहुमतको आधार मान्दै निर्वाचन आयोगसँग चाँडो न्‍याय दिन माग गरे। उनले भने, ‘ अब हामी सबै प्रक्रिया पुर्‍याएर निर्वाचन आयोगसँग न्‍याय माग्नेछौँ। किनकी माघ ११ गतेको निर्णय पाएर १२ गतेदेखि प्रक्रियामा लागेको र २० गते त्यो सबै पूरा भएकाले ढिलो न्‍याय दिनु पनि अन्‍याय हो भन्‍दै ताकेता गर्छौ। ‘

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?