फागुन २२ गते आठौँ सेट साइकल र्‍याली क्यान्सर विरुद्धको यात्रा हुँदै

+
-

काठमाडौँ-सेट काउन्सिल, सेन्ट जेभियर्स कलेज, माइतिघरको आयोजनामा मार्च ६ तारिख (फागुन २२) गते सेन्ट जेभियर्स माइतीघरको सेट (सामाजिक सेवा, वातावरण र प्रविधि) काउन्सिलले “आठौँ सेट साइकल र्‍याली क्यान्सर विरुद्धको यात्रा”आयोजना गर्दैछ।

विगत लामो समयदेखि वार्षिक रुपमा हुने यो कार्यक्रमको मुख्य उद्देश्य स्तन र ग्रीवा क्यान्सरबारे जनचेतना फैलाउने र क्यान्सर रोगीको सक्दो मद्दत गर्नु हो।

विद्यार्थीद्वारा आयोजित यस कार्यक्रमबाट हुने आर्थिक लाभ रिचा बझिमाया फाउन्डेसन (सामाजिक संस्था )को माध्यमबाट स्तन र ग्रिवाक्यान्सरसँग लडिरहेका मानिसको उपचार खर्चमा प्रयोग गरिन्छ।

हरेक वर्ष र्‍यालीमा विद्यालय तहका विद्यार्थीदेखि समाज सेवी, राष्ट्र निर्माणमा लागेका व्यक्तिहरु, व्यापारी, शिक्षक, कलाकार र समाजका विविध क्षेत्रमा लागेका मानिसहरुको सहभागिता हुने गर्दछ।

कार्यक्रममा जलपान,प्रमाणपत्र, टिसर्ट, साइकल हायरिङ् व्यवस्थालगायत कोभिड सतर्कता र नियमको पूर्णरुपमा पालना गरिनेछ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’