नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड
+
-

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ एमालेका नेता माधवकुमार नेपालसँग पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर छलफल गरेका छन्।

नेपाल निकट स्रोतका अनुसार अहिले नेपाल निवास कोटेश्वरमा नेपाल र दाहालबीच छलफल भइरहेको छ। आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै दाहाल कोटेश्वर गएका हुन्।

नेता नेपालले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग अब सँगै बस्ने स्थिति नभएको निष्कर्ष निकालिसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?