
एक वर्ष प्रधानन्यायाधीश हुने गरी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठेको छ। हरेकपटक न्यायाधीश नियुक्त उठ्ने योग्यताको प्रश्न यसपटक पनि दोहोरिएको छ। न्याय परिषदको सिफारिसमा सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ समितिले मंगलबार उजुरी आह्वान गर्ने निर्णय गरे पनि उनको न्युनतम योग्यतामाथि नै नपुगेको पाइएको हो।