गुटगत गतिविधि गर्नेलाई ओली पक्षीय एमाले संसदीय दलले स्पष्टिकरण सोध्ने

गुटगत गतिविधि गर्नेलाई ओली पक्षीय एमाले संसदीय दलले स्पष्टिकरण सोध्ने
+
-

काठमाडौँ– अध्यक्ष केपी शर्मा ओलीले डाकेको नेकपा एमाले संसदीय दलको बैठकले गुटगत गतिविधि गर्नेहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

गुटगत गतिविधि गर्नेलाई दलको बैठकले संसदीय बोर्डमार्फत स्पष्टिकरण सोध्ने निर्णय गरेको बैठकमा सामेल सांसद शेरबहादुर तामाङले जानकारी दिए।

ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई यही चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला नगर्न निर्देशन दिएका थिए। तर नेपाल पक्षले ओलीविरुद्ध १७ बुँदे प्रस्ताव पारित गर्दै भेला सम्पन्न गरेको थियो।

बैठकले विधान संशोधनको प्रस्तावसमेत पारित गरेको छ। सो प्रस्ताव अन्तिम अनुमोदनका लागि केन्द्रीय कमिटी बैठकमा लगिएको छ। केन्द्रीय कमिटी बैठक जारी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?