एमालेको पार्टी कार्यालय पाँच वर्षका लागि थापाथलीमा, वैशाख १ गते सर्ने

एमालेको पार्टी कार्यालय पाँच वर्षका लागि थापाथलीमा, वैशाख १ गते सर्ने
+
-

काठमाडौँ- नेकपा एमालेको कार्यालय वैशाख एक गतेदेखि थापाथलीस्थित सेन्ट जेभियर्स कलेज नजिकको एउटा घरमा सर्ने भएको छ।

उक्त घरको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार निरीक्षण गरेका छन्। सञ्जय अग्रवालको उक्त घर पार्टी कार्यालयका लागि पाँच वर्षका लागि लिजमा लिइएको ओलीका आर्थिक सल्लाहाकार मोती दुगडले जानकारी दिएका छन्।

धुम्बाराहीमा रहेको कार्यालय खाली गर्न पासाङ ल्यामू स्मृति प्रतिष्ठानले आग्रहपछि एमालेको पार्टी कार्यालय थापाथली सर्ने भएको हो।

यसअघि ओलीले वैशाख ९ गते एमालेको कार्यालय निर्माणका लागि बल्खुमा शिलान्यास गर्ने निर्णय गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?