बलात्कार मुद्दाका अभियुक्त १३ वर्षपछि पक्राउ

बलात्कार मुद्दाका अभियुक्त १३ वर्षपछि पक्राउ
+
-

जनकपुरधाम– सप्तरीमा अदालतबाट कैद सजाय पाइसकेका बलात्कार मुद्दाका अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–३ का ३५ वर्षीय सेभु भन्ने श्याम मुखिया रहेको सप्तरीका प्रहरी उपरीक्षक राजेश धमलाले जानकारी दिए।

सप्तरीको तत्कालीन बरसाईन गाविस–४ की बालिकालाई २०६४ साल असोज ९ गते करणी गरेर फरार रहेका मुखियालाई सप्तरी जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा ०७५ साल असार ५ गते १३ वर्ष कैद फैसला सुनाएको थियो।

चैत ११ गते मुखियालाई गाउँमै फेला पारी पक्राउ गरेको प्रहरी उपरीक्षक धमलाले बताए।

उनले अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत मुखियालाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराएपछि कैद भुक्तानका लागि कारागार चलान गरिएको जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?