पञ्चकन्या फाउन्डेसन र अजिसबीच नीतिगत सम्झौता

पञ्चकन्या फाउन्डेसन र अजिसबीच नीतिगत सम्झौता
+
-

काठमाडौँ– पञ्चकन्या फाउन्डेसन र अजिसबीच नीतिगत सम्झौता भएको छ। वृद्धवृद्धाहरूको असाधारण जीवनगाथा र अनुभव उजागर गर्न उपयुक्त स्थान उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो।

उक्त सम्झौताअनुसार युवा पुस्ता र वृद्धवृद्धाबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्न परम्परालाई निरन्तरता दिन सहयोग पुर्‍याउनु हो।

यसको प्रत्येक शृंखलाले बूढापाकाको असाधारण जीवनगाथा र व्यक्तिगत भोगाइबारे भावी पिँढीलाई त्यसतर्फ प्रोत्साहित गर्न सहयोग गर्छ।
यसको प्रत्येक शृंङखला नेपाली, नेवारी तथा अंग्रेजी भाषामा रेकर्ड गर्ने गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?