
दिपा दाहाल
चैत १७, २०७७

अ
+
अ
अ
-
काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि नेपाल–खनाल पक्षले उक्त निर्णयको भर्त्सना गर्दै संयुक्त वक्तव्य जारी गरेको छ।
आज बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले ओलीको उक्त कदमको भर्त्सना गरेको हो।

