ओलीको कारबाहीबारे समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक

ओलीको कारबाहीबारे समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक
+
-

काठमाडौँ- अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफ्ना एकपछि अर्का नेतालाई कारबाही हुन थालेपछि त्यसको समीक्षा र आगामी रणनीति निर्माणका लागि नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ।

शुक्रबार बिहान ११ बजे कलंकीस्थित मेघा बैङ्केटमा बैठक बस्न लागेको हो। यसअघि ओलीले नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपपछि यो पक्षको स्थायी कमिटी बैठक सोही स्थानमा बसेको थियो।

बिहीबार ओलीले नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको निलम्बन गर्ने निर्णय गरेका छन्।

उनीहरुले पार्टी पार्टी विधान विपरीत काम गरेको आरोप ओलीले लगाएका छन्। स्रोतका अनुसार शुक्रबारको बैठकमा ओलीका कदम र आफ्ना आगामी बाटोहरुबारे नेताहरुले छलफल गर्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?