यती एअरलाइन्सले यात्रुलाई बोर्डिङ पासमार्फत थप सहुलियत दिने

यती एअरलाइन्सले यात्रुलाई बोर्डिङ पासमार्फत थप सहुलियत दिने
+
-

काठमाडौँ– यती एअरलाइन्सले यात्रुलाई बोर्डिङ पासमार्फत थप सहुलियत दिने भएको छ।

एअरलाइन्समा यात्रा गरिसकेपछि ग्यापु अनलाइनमार्फत सामान खरिद गर्दा दुई सयको सपिङ भौचर र एक्सेलट्रिपको रिजर्भेसनमा तीन सयको ट्राभल भौचर गरी पाँच सय रुपैयाँ बराबरको सहुलियत दिने भएको हो।

यात्रुलाई ई–कमर्स ग्यापुसँगको सहकार्यमा यो सुविधा उपलब्ध गराइने यती एअरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।

साथै यो सहुलियत लिएर सामान खरिद गर्नेमध्ये प्रत्येक दिन एक जनाले ग्यापुको तर्फबाट थप उपहारसमेत प्राप्त गर्नेछन्।

उनले भने, ‘सो सहुलियत पाउन ग्यापुमा सामान खरिदको क्रममा ‘इन्टर र्‍योर कोर्ड’ अप्सनमा गई ग्यापुयती१०० लेख्नु पर्नेछ भने एक्सेलट्रिपमा टिकटहरु रिर्जभेसन गर्दा एक्सलट्रिप २०० कोर्ड राख्नु पर्नेछ। यससँगै आजैदेखि यती एअरलाइन्सको बोर्डिङ पासमा ग्यापुको लोगो अंकित जानकारीमूलक सामग्रीका साथै भौचर कोर्डसमेत रहने छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?