शाओमीको नोट १० स्मार्टफोन नेपाली बजारमा

शाओमीको नोट १० स्मार्टफोन नेपाली बजारमा
+
-

काठमाडौँ– शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले रेडमी नोट शृङ्खलाको दशौँ जेनेरेसन नेपालमा सार्वजनिक गरेको छ।

नवप्रवर्तनको सीमालाई अगाडि बढाउँदै बेस्ट–इन–क्लास सुविधासहित ब्रान्डले रेडमी नोट १० प्रस्तुत गरेको हो।

रेडमी नोट १० एक ताजा ईभोल डिजाइन र नवीनतम टेक्नोलोजिकल एड्भान्समेन्ट जस्तै ४८ एमपी क्यामेरा, ६० हर्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागज ६७८ प्रोसेसरका साथ उपलब्ध छ।

यसलाई १०–१० अंकको स्मार्टफोन बनाएको कम्पनीको दाबी छ।

रेडमी नोट १० ४ जीबी ६४ जीबीको मूल्य २१ हजार ९ सय ९९ रुपैयाँ, ४ जीबी १२८ जीबीको २२ हजार ९सय ९९ रुपैया र ६ जीबी १२८ जीबीको मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘देशमा पहिलो रेडमी नोट सुरु भएदेखि नै नोट शृङ्खलाले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको छ, जसमा हाम्रा उपकरणमध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फयाक्टो विकल्पको रुपमा परिणत भएका छन्।’

उनका अनुसार ४८ एमपी क्यामेरा, ६० हर्जको ताजा–दर एमोलेड टेक्नोलोजीका साथ प्रदर्शन, नवीनतम् क्वालकम स्न्यापड्रागन प्रोसेसर अधिक छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?