गेम हेर्दै खानेकुरा अर्डर गर्न सकिने

गेम हेर्दै खानेकुरा अर्डर गर्न सकिने
+
-

काठमाडौं – फुडमाण्डु नेपालको प्रमुख फुड डेलिभरी कम्पनी फुडमाण्डु आहा रारा गोल्डकपको आधिकारिक फुड डेलिभरी पार्टनर भएको छ।

पोखरामा वार्षिक रूपमा आयोजना हुने आहा रारा गोल्डकपमा फुडमाण्डुले रंगशालाभित्रै ग्राहकलाई मन परेको खानाको अर्डरअनुसार फुड डेलिभरी गर्नेछ।

फुडमाण्डुले पोखराका ५० भन्दा बढी रेष्टुरेन्ट तथा होटलसँग सहकार्य गरिरहेको छ। ‘हामीले नेपालमै पहिलो पटक खानेकुरा रेष्टुरेन्टबाट सिधै स्टेडियममा उपलब्ध गराउँदै छौं,’ फुडमाण्डुका ब्राण्ड सेल्स एण्ड मार्केटिङ प्रमुख श्यामरत्न मालीले भने।

उनका अनुसार कम्पनीले आहा रारा गोल्डकप प्रतियोगिताका लागि स्टेडियमको अग्रस्थानमा आहा फुड पिकअप स्टेशन स्टल राख्नेछ। सोही स्टलबाट ग्राहकले अर्डर लिन वा फुडमाण्डुबारे थप जानकारी हासिल गर्न सक्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?