१३ वर्षकी बालिकालाई एक वर्षदेखि जबरजस्ती करणी गरेको अभियोगमा झापामा एकजना पक्राउ

१३ वर्षकी बालिकालाई एक वर्षदेखि जबरजस्ती करणी गरेको अभियोगमा झापामा एकजना पक्राउ
+
-

झापा – झापाको विर्तामोडका एक पुरुषले आफ्नै संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई एक वर्षदेखि जबरजस्ती करणी गरेको खुलेको छ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ती पुरुष पक्राउ परेका छन्।

विगत तीन वर्षदेखि आफैले संरक्षण गरेर घरमा राखेको नातेदार पर्ने ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले जानकारी दिए।

चैत १६ गते पछिल्लो पटक जबरजस्ती करणी गर्दैगर्दा ती पुरुषकी श्रीमतीले देखेपछि सो घटना बाहिर आएको प्रहरीले जनाएको छ।

ती पुरुषविरुद्ध चैत १८ गते इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडमा किटानी जाहेरी परेको थियो।

सो घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष