कांग्रेसको आन्तरिक एकता बलियो हुनुपर्‍यो: देउवा

कांग्रेसको आन्तरिक एकता बलियो हुनुपर्‍यो: देउवा
+
-

झापा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई बलियो बनाउन पार्टीको आन्तरिक एकता बलियो हुनुपर्ने बताएका छन्।

कांग्रेस एक भए कुनै पनि तागतले हराउन नसक्ने उनले बताए। मंगलबार झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं ७ मा शहीद यामबहादुर आचार्यको शालिक अनावरण गर्दै सभापति कांग्रेस सभापति देउवाले पार्टीका सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताए।

उनले भने, ‘अहिलेको जस्तो जटिल परिस्थितिमा पनि पार्टीलाई जिताउन सजिलो हुन्छ यदी हामी एक भयौं भने।’

नेपाली कांग्रेसले प्रजातन्त्रको रक्षाका लागि जहिले संघर्ष गर्ने देउवाले बताए। प्रजातन्त्रको खिलाफमा कसैसँग सम्झौता नेपाली कांग्रेसले नगर्ने उनले बताए।

पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले देशमा जारी राजनीतिक संकटको समाधान गर्ने जिम्मा अब नेपाली कांग्रेसको काँधमा आएको बताए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष