बिर्तामोडमा फेरि अर्को अपराधः भेटियो मासु व्यवसायीको शव

बिर्तामोडमा फेरि अर्को अपराधः भेटियो मासु व्यवसायीको शव
+
-

झापा – एकपछि अर्को गर्दै झापाको बिर्तामोडमा मानिसको वेवारिसे शव भेटिने क्रम बढेर गएको छ।

झापाको बिर्तामोड सुगम पेट्रोल पम्प छेउमा भेटिएको शव मेचीनगर १२ कालीझोडा बस्ने गौतम परियारको भएको स्थानीयबासीले बताएका छन्।

गौतम परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए।

गौतमको हत्या गरेर शव त्यहाँ फालेको हुनसक्ने आशंका गरिएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही दिन अघि बिर्तामोडकै होटल व्यवसायीको शव पनि चारआली जंगलमा फेला परेको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष