ओलीलाई छिट्टै हटाउँछौँ–नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड

ओलीलाई छिट्टै हटाउँछौँ–नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड
+
-

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौथो पटक हटाउने कोसिस गरेको दाबी गरेका छन्।

गृह जिल्ला चितवन पुगेर प्रचण्डले ओली ‘लाच पचाएर’ प्रधानमन्त्री पदमा बसिररहेको र उनलाई हटाउने चौथो पटक कोसिस भइरहेको दाबी गरेका हुन्।

जिल्ला भ्रमणलाई तीव्रता दिएका प्रचण्डले ओलीलाई नेकपा रहँदा नै बहुमतले संसदीय दलका नेताबाट हटाइसकेकाले उनी अब पदमा बस्नुको कुनै अर्थ नरहेको बताएका छन्।

संसद विघटन जस्तो असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकाले ओलीलाई पदमा बस्ने नैतिक हैसियत नभएको दाहालले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?