ओलीलाई बैठक तत्काल रोक्न नेता बोहोराले किन गरे माग? (पत्रसहित)

ओलीलाई बैठक तत्काल रोक्न नेता बोहोराले किन गरे माग? (पत्रसहित)
+
-

काठमाडौँ- नेकपा एमाले केन्द्रीय अनुशास आयोगका प्रमुख अमृत कुमार बोहोराले पार्टीभित्रको बिग्रहको स्थितिलाई सुधार नगरी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोली सोमबार महाधिवेशन आयोजक कमिटी भन्दै बैठक बोलाउनुले स्थितिलाई थप असहज बनाउने काम गरेको निष्कर्ष निकालेका छन्।

सोमबार ओली निकट महासचिव ईश्वर पोखरेलले बैठकका लागि एजेण्डासमेत तयार गरि केन्द्रीय सदस्यलाई निम्तो समेत पठाइसकेको अवस्थामा उक्त बैठक रोक्न बोहोराले आग्रह गरेका छन्।

पार्टीलाई एकतावद्ध बनाउने विशेष ध्यानाकर्षण शीर्षकमा पत्र लेखेर बोहोराले भनेका छन्, ‘उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय गर्नुहुँदैन। पार्टीमा संयम, धैर्यता र सुझबुझ राखेर निर्णय गर्नुपर्छ।’

उनले जारी गरेको पत्र यस्तो छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?