छुट्टै पार्टी खोलेको आरोपसहित नेपाल–खनाल पक्षका ३२ सांसदलाई ओलीले सोधे स्पष्टीकरण (पत्रसहित)

छुट्टै पार्टी खोलेको आरोपसहित नेपाल–खनाल पक्षका ३२ सांसदलाई ओलीले सोधे स्पष्टीकरण (पत्रसहित)
+
-

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका संघीय २७ र प्रदेशका ५ जना गरी ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्।

संघीय सांसदलाई एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टीको अभ्यास गरेको आरोप लगाउँदै कारवाही किन नगर्ने भनेर ओलीले प्रश्न गरेका छन्।

सांसद मेट मणी चौधरीलाई पठाइको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?’

ओलीले उनीरुलाई जबाफ पेश गर्नका लागि तीन दिनको समय दिएका छन्।  ओलीले उनीहरुलाई सच्चिने अन्तिम मौका भएको पनि बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?