कोभिड–१९ को भ्याक्सिन लगाएकालाई चन्द्रगिरि केवलकारमा २५ प्रतिशत छुट

कोभिड–१९ को भ्याक्सिन लगाएकालाई चन्द्रगिरि केवलकारमा २५ प्रतिशत छुट
+
-

काठमाडौँ– कोभिड–१९ को भ्याक्सिन लगाउनेले चन्द्रगिरि केवलकारमा २५ प्रतिशत छुट पाउने भएका छन्।

विश्वव्यापी रूपमा फैलिएको कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेका आगन्तुकलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीकाे भनाइ छ।

उक्त सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेस गर्नु पर्नेछ।

उक्त योजना वैशाख ९ गतेबाट सुरु भई जेठ १७ सम्मका लागू हुने कम्पनीले जनाएको छ।

यस कम्पनीले चन्द्रागिरि डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्टलगायत पूर्वाधार निर्माण गरेर एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?