मेगा बैंक र भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघबीच सम्झौता

मेगा बैंक र भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघबीच सम्झौता
+
-

काठमाडौँ– मेगा बैंक लिमिटेडले घरेलु, साना तथा मझौला उद्यमलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोटेबहाल तयारी पोसाक उत्पादन तथा बिक्रेता संघसँग सम्झौता गरेको छ।

सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र भोटेबहाल तयारी पोसाक उत्पादन तथा बिक्रेता संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरेका हुन्।

बैंकले उद्यमीलाई बैंकको सम्पूर्ण सुविधाका साथै क्युआर कोड पनि वितरण गर्ने जनाएको छ। बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भोटेबहाल बजारका उद्यमीलाई बैंकको नजिकैको शाखा कार्यालयमार्फत छिटो–छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

साथै, संघका वरिष्ठ उपाध्यक्ष रेग्मीले मेगा बैंकले बिनाधितो सहुलियतपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकतासाथ प्रवाह गर्दै आएकाले मेगासँग सहकार्य गरेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?