ओली–नेपालबीच वार्ता जारी, एमाले बचाउने प्रयास

ओली–नेपालबीच वार्ता जारी, एमाले बचाउने प्रयास
+
-

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच राजधानीको मेरियट होटलमा सघन वार्ता भइरहेको छ।

स्रोतका अनुसार करिब १५ मिनेटयता ओली र नेपालबीच वार्ता भइरहेको हो। पार्टी विभाजन चरमोत्कर्षमा पुगेका बेला ओली र नेपालबीच वार्ता भएको हो।

स्रोतले भन्यो, ‘वार्ताका लागि ओलीले नै सक्रियता देखाएका हुन्, उनले बालुवाटारमै वार्ता गर्न गरेको आग्रह नेपालले अस्वीकार गरेपछि वार्ताका लागि मेरियट होटल छानिएको हो।’

यसअघि नेपाल पक्षका योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टी एकताबद्धका लागि लचिलो बन्न आग्रह गरेको सूचना आएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?