महोत्तरीको छुट्टाछुट्टै स्थानमा दुईजनाको शव फेला

महोत्तरीको छुट्टाछुट्टै स्थानमा दुईजनाको शव फेला
+
-

जनकपुरधाम – महोत्तरीको छुट्टा–छुट्टै स्थानमा एक युवक र एक वृद्धाको शव फेला परेको छ।

बुधबार जिल्लाको सम्सी गाउँपालिका–६ मा अन्दाजी २४ वर्षीय युवकको र मनरासिस्वा नगरपालिका– १० मा करिब ७५ वर्षीया महिलाको शव फेलापरेको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

बुधबार बिहान युवकको शव फेला परेको थियो। उक्त शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ।

त्यस्तै, मनरासिस्वा नगरपालिकामा फेलापरेको शव महिलाको रहेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि जलेश्वर अस्पतालमा पठाइएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता विष्टले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?