नेपालसँगको वार्तापछि बालुवाटारमा ओलीको ‘ब्रिफिङ’

नेपालसँगको वार्तापछि बालुवाटारमा ओलीको ‘ब्रिफिङ’
+
-

काठमाडौँ-असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालसँगको वार्ता लगत्तै नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुसँग छलफल तीव्र पारेका छन्।

ओली र नेपालबीच बुधबार साँझ भएको वार्ता सकारात्मक या नकारात्मक भन्नेबारे अहिलेसम्म यकिन नभइरहेका बेला ओलीले अहिले बालुवाटारमा आफू पक्षीय नेताहरुसँग छलफल तीव्र पारेका हुन्।

त्यहाँ सहभागि एक नेताका अनुसार नेपालसँग वार्ताबारे ओलीले अहिले ‘ब्रिफिङ’ गरिरहेका छन्।

उनले भने,‘अहिले प्रधानमन्त्रीज्यूले वार्ताबारे ब्रिफिङ गरिरहनु भएको छ। त्यसपछि हामी हाम्रो सुझाव पेश गर्ने छौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?