पूर्वी नाकामा कडाइँ, भारतीयलाई नेपाल आउन ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट अनिवार्य (तस्बिरहरू)

पूर्वी नाकामा कडाइँ, भारतीयलाई नेपाल आउन ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट अनिवार्य (तस्बिरहरू)
+
-

झापा – पूर्वी तराईको जिल्ला झापाको स्थानीय प्रशासनले नाकामा कडाइँ गर्न थालेको छ।

दुई दिनदेखि सीमा नाकामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि स्थानीय प्रशासनले झापाका सीमावर्ती नाकामा आवतजावतमा कडाइ गरेको हो।

बढ्दो जोखिमको अवस्थालाई ध्यानमा राखेर सीमावर्ती नाकामा सुरक्षा तैनाथी बढाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

संक्रमणको जोखिम बढ्दै गएकाले सीमावर्ती क्षेत्रमा आवतजावतमा शनिबारदेखि थप कडाई गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।

नेपाल आउने भारतीयहरूलाई ७२ घन्टाभित्रको पिसिआर परीक्षणको रिपोर्टको आधारमा मात्रै नेपाल प्रवेश गर्न दिइएको छ।

पूर्वी नाका काँकरभिट्टाका केही तस्वीरहरूः

 

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष