कर्णालीमा फ्लोर क्रस गर्नेलाई प्रदेशसभा सदस्यबाट निष्कासन(पत्रसहित)

कर्णालीमा फ्लोर क्रस गर्नेलाई प्रदेशसभा सदस्यबाट निष्कासन(पत्रसहित)
+
-

काठमाडौ- नेकपा एमालेले  कर्णाली प्रदेशमा फ्लोर क्रस  गर्ने चार जना सांसदलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको छ ।

कर्णाली सरकारलाई विश्वासको मत दिनेक्रममा माधवकुमार नेपाल पक्षका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मबहादुर थापालाई सांसदबाट निष्कासन गरिएको हो।

वैशाख १० गते बालुवाटारमा बसेको ओली पक्षको महाधिवेशन आयोजक कमिटी बैठकले उनीहरुलाई प्रदेशसभा सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?